जहाज खस्नु अघि पाइलट र कन्ट्रोलरुमको यस्तो भएको थियो अन्तिम कुराकानि by Anjali Aasu
The Last Voice of US Bangala's Pilot and control room. नेपालमा विमान दुर्घटनाको तथ्य निकै दुःखद छ । नेपालको ६९ वर्षको हवाइ इतिहासमा ८५ वटा विमान दुर्घटनामा परेका छन् । सोमबार युएस बंगला विमान दुर्घटनामा परेसँगै नेपालमा दुर्घटना हुने अन्तर्राष्ट्रिय विमानको संख्या ८ पुगेको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन विमानस्थलको एअर ट्राफिक कन्ट्रोलमा सोमबार कार्यरत कर्मचारीहरूलाई 'ड्युटी अफ' गराएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनाअघि विमानका पाइलट र एअर ट्राफिक कन्ट्रोलरबीच भएको सम्वादको अडियो सार्वजनिक भएपछि प्राधिकरणले ६ जना कर्मचारीलाई बिदा दिइएको हो। Official blog http://ift.tt/2n1H33k http://ift.tt/2gRSOqB http://ift.tt/2inl5m7 Anjali Aasu App: http://ift.tt/2hSjF4k Channel: Subscribe Now Ourtv Nepal https://www.youtube.com/channel/UCOoKteFuymQg7Db1bAZx2fA?annotation_id=annotation_864744043&feature=iv&src_vid=9QKwshQALDo&sub_confirmation=1 Anjali Aasu https://www.youtube.com/channel/UC_Ps2rU5QXqhyAactfM6Pgw?annotation_id=annotation_2393953839&feature=iv&src_vid=yFw_B3u5dqw&sub_confirmation=1 via YouTube https://youtu.be/msVilfqHlq0
0 Comments
Leave a Reply. |
AuthorWrite something about yourself. No need to be fancy, just an overview. Archives
April 2020
Categories |